• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

अनेरास्ववियु गोलन्जोरको अध्यक्षमा नरेश चालिसे

सिन्धुली २७ माघ ०८०


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गोलञ्जोरको अध्यक्षमा नरेश चालिसे चयन हुनु भएको छ । शनिवार सम्पन्न भएको प्रथम ऐतिहासिक अधिवेशनबाट उहाँ अध्यक्षमा चयन हुनु भएको हो ।


उपाध्यक्षमा गोमा आले मगर, सचिवमा मन्दीरा बयलकोटी, सहसचिवमा रुद्रहरि पौडेल र कोषाध्यक्षमा  निम कुमार श्रेष्ठ चयन हुनु भएको अनेरास्ववियु सिन्धुलीका सहसचिव सह–सचिव शरद बरालले जानकारी दिनुभयो । उहाँका अनुसार नरेश चालिसेको अध्यक्षतामा २३ सदस्य अनेरास्ववियु गोलन्जोर गाउँपालिका कमिटी चयन भएको छ ।


अनेरास्ववियु गोलन्जोर गाउँपालिका कमिटीको प्रथम ऐतिहासिक अधिवेशन गोलन्जोर संयोजक हिरा राना मगरको अध्यक्षता, अनेरास्ववियु केन्द्रीय कमिटी सचिव डा. सुजन कडरियाको प्रमुख आतिथ्ययतामा भएको अधिवेशनको उद्घाटन गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

अनेरास्ववियु फिक्कलको अध्यक्ष गणेश काफ्ले

सिन्धुली ५ फागुन ०८० अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन फिक्कल गाउँपालिका कमिटीको अध्यक्षमा गणेश काफ्ले चयन हुनु भएको छ । शनिवार

एमालेमा जनप्रतिनिधिलाई कार्यकारी पदको उम्मेदवार बन्न नपाउने व्यवस्था

नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ  । एमाले

अवैध क्रसर बन्द गर्न परेको रिटमा नेकपा एमाले सुनकोसीको ऐक्यबद्धता

सिन्धुली १८ पुस ०८० नेकपा (एमाले) सुनकोसी गाउँपालिका कमिटीले गाउँपालिका भित्र सञ्चालनमा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर,बालुवा वासिङ एवं उत्खनन