• शुक्रबार १-७-२०८१/Friday 04-19-2024

अनेरास्ववियु गोलन्जोरको अध्यक्षमा नरेश चालिसे

सिन्धुली २७ माघ ०८०


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गोलञ्जोरको अध्यक्षमा नरेश चालिसे चयन हुनु भएको छ । शनिवार सम्पन्न भएको प्रथम ऐतिहासिक अधिवेशनबाट उहाँ अध्यक्षमा चयन हुनु भएको हो ।


उपाध्यक्षमा गोमा आले मगर, सचिवमा मन्दीरा बयलकोटी, सहसचिवमा रुद्रहरि पौडेल र कोषाध्यक्षमा  निम कुमार श्रेष्ठ चयन हुनु भएको अनेरास्ववियु सिन्धुलीका सहसचिव सह–सचिव शरद बरालले जानकारी दिनुभयो । उहाँका अनुसार नरेश चालिसेको अध्यक्षतामा २३ सदस्य अनेरास्ववियु गोलन्जोर गाउँपालिका कमिटी चयन भएको छ ।


अनेरास्ववियु गोलन्जोर गाउँपालिका कमिटीको प्रथम ऐतिहासिक अधिवेशन गोलन्जोर संयोजक हिरा राना मगरको अध्यक्षता, अनेरास्ववियु केन्द्रीय कमिटी सचिव डा. सुजन कडरियाको प्रमुख आतिथ्ययतामा भएको अधिवेशनको उद्घाटन गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

नेकपा एमाले सिन्धुलीको आठौँ जिल्ला अधिवेशन सम्पन्न : को को भए निर्वाचित ?

सिन्धुली ३ बैशाख ०८१ नेकपा (एमाले) सिन्धुलीको आठौँ जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । नयाँ नेतृत्वका लागि भएको मतदानको मत परिणाम सार्वजनिक गर्दै

एमाले सिन्धुलीको सदस्य तर्फको ४५० मत गणना, कस्ले कति पाए मत ?

सिन्धुली २ बैशाख ०८१ नेकपा (एमाले) सिन्धुलीको ८ औं जिल्ला अधिवेशन अन्र्तगत जिल्ला कमिटी चयनका लागि भएको मतदानको मतगणना कार्य आइतबार विहान देखी जारी

एमाले सिन्धुलीको सदस्य तर्फको मतगणना जारी, कस्ले कति पाए मत ?

सिन्धुली २ बैशाख ०८१ नेकपा (एमाले) सिन्धुलीको ८ औं जिल्ला अधिवेशन अन्र्तगत जिल्ला कमिटी चयनका लागि भएको मतदानको मतगणना कार्य आइतबार विहान देखी जारी