• शुक्रबार १-७-२०८१/Friday 04-19-2024

सिन्धुलीमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

सिन्धुली १६ फागुन ०८०


दुधौली नगरपालिका १४ मा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । दुधौली नगरपालिका १४ ज्यामिनटार ३५ वर्षीय पति बुद्ध बहादुर बि.क पक्राउ परेका हुन् ।


जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार बुद्धले बुधबार बिहान १०:३० बजे धनसार भन्ने स्थानमा खेतमा काम गरि रहेका वेला कोदालोले हिर्काइ श्रीमती ३५ बर्षिया चेतकुमारी बि.कको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।


पतिको कोदालो प्रहारबाट चेतकुमारीको घटनास्थलमा नै मृत्यु भएको दाहालले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

कमलामाईको निर्णय विरुद्ध, उच्चको परमादेश

सिन्धुली २७ चैत २०८० कमलामाई नगरपालिकाको २०८० फागुन १६ गतेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले मङ्गलवार परमादेश जारी गरेको छ । सरकारी

बस र मोटरसाइकल ठोकिदा एकको मृत्यु

सिन्धुली २४ चैत ०८० तिनपाटन गाउँपालिका ३ जोगेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका एक

पसलको सटर फोरेर नगद चोरी

सिन्धुली २३ चैत २०८० कमलामाई नगरपालिका ६ सिन्धुली अस्पताल रोडमा एक किराना पसलमा बिहीबार राती चोरी भएको छ । अस्पताल गेट नजिकै रहेको सापकोटा किराना