• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

सिन्धुलीमा शिवरात्रि फुड, म्युजिक फेस्टिबल हुने


सिन्धुली ४ फागुन  ०७९


सिन्धुली माहाशिवरात्री को अवसरमा फुड एण्ड म्युजिक फेस्टिबल हुने भएको छ । ब्रदर हुड इभेन्ट एण्ड ईन्टरटेनमेन्स सिन्धुलीको आयोजनामा फागुन  ६ गते देखि  ९ गते  सम्म  सिन्धुली खुलामन्चमा माहाशिवरात्री फुड एण्ड म्युजिक फेस्टिबल  संचालन हुने भएको  हो ।


जिल्ला बासिलाई मनोरञ्जन दिलाउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको  ब्रदर हुड इभेन्ट एण्ड ईन्टरटेनमेन्ट सिन्धुलीका अध्यक्ष  आस्विन थापा मगरले  आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।


कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने, विभिन्न जातीको झाँकी प्रदर्शन, विविध  खाने कुरा र बच्चाहरूलाई मनोरञ्जन गराउनको लागि  खेलकुद राखिने  उहाँले जानकारी दिनुभयो ।


मेलामा कलाकारहरू मेलिना राई , एकदेव लिम्बू, कमल खत्री, विश्र दोङ तामाङ, जी बब दिनेश काफ्ले लगायत  राष्ट्रिय तथा स्थानीय  कलाकारहरूको साङ्गीतिक प्रस्तुति  रहने छ ।


जिल्ला  प्रशासन  कार्यालय सिन्धुलीबाट बेलुका ७ बजे सम्म मेला संचालन  गर्न अनुमति लिइएको र मेलामा  २० हजार  दर्शकले अवलोकन गर्ने  आयोजकको अनुमान रहेको छ ।  अवलोकनको लागि  २ सय रुपैयाँको टिकट  लाग्नेछ ।


 

प्रतिकृया दिनुहोस

फिक्कलमा मेसिनबाट दुना टपरी बनाउने तालिम सुरु

सिन्धुली १४ माघ ०८० फिक्कल गाउँपालिका ६ आँपटारमा मेसिनद्वारा दुना टपरी बनाउने तालिम आइतबारबाट सुरु भएको छ । फिक्कल गाउँपालिकाको आयोजनामा ५ दिने

अग्नि ग्रुपको ट्रियो र यारी इलेक्ट्रिक अटो सिन्धुलीमा पनि

सिन्धुली, ७ फागुन ०७९ अग्नि ग्रुपको ट्रियो र यारी इलेक्ट्रिक अटो सिन्धुलीमा पनि सार्वजनिक गरिएको छ । अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं

आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

विपन्न महिलाहरूलाई आय आर्जनमा जोड्ने उद्देश्यले आयोजना गरिएको  खाद्य प्रशोधन, प्याकेजिङ्ग, लेवलिङ्ग तथा बजारीकरण सम्बन्धी ५ दिने तालिम फिक्कल