• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

दुधौलीलाई स्वास्थ्य सामाग्रि सहयोग

केयर नेपालको सहयोगमा गैरसरकारी सस्था महासंघ,सिन्धुलीको समन्वय तथा सहाकार्य नेपालको आयोजनामा दुधौली नगरपालिकालाई कोभिड–१९ प्रतिकार्यको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नगरपालिकाका मेयर घनश्याम राउतलाई सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारीले स्वास्थ्य सामाग्री  हस्तान्तरण गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस

मेतियाबिन्दुको निःशुल्क अप्रेसन

सिन्धुलीमा आइतबार मोतिया बिन्दु भएका १०९ जनाको निःशुल्क अप्रेसन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी  जिल्ला शाखा सिन्धुलीको  आयोजना एवं तिलगंगा आँखा

सामान्य वर्षामै सडक बिग्रँदा बर्षौ देखीको सास्ती (फोटो फिचर)

चिसापानी वोझे सडक खण्डमा यति वेला सहजै आवत जावत गर्न सकिँदैन । सामान्य वर्षाले नै सडक भत्काइदिँदा आवात जावतमा समस्या हुने गरेको छ । स्थानीय भन्छन्