• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

नेपालको सार्वजनिक ऋणको आकार २२ खर्ब नाघ्यो

सरकारको कुल सार्वजनिक ऋणको आकार भने २२ खर्ब नाघेको छ । गत आवको थप ऋण र साँवा ब्याज भुक्तानी कटाएर २२ खर्ब २१ अर्ब ६७ करोड रुपियाँ तिर्न बाँकी ऋणका रूपमा रहेको छ ।


आव २०७८/७९ को अन्त्यसम्म २० खर्ब १३ अर्ब रुपियाँ सार्वजनिक ऋण रहेकामा साँवा ब्याज भुक्तानीपछि २२ खर्ब २१ अर्ब कायम भएको हो ।



खर्च अनुसार राजस्वको अनुपात बढ्न नसकेपछि पछिल्लो समय बजेट प्रणालीमा सार्वजनिक ऋणको हिस्सा बढ्न थालेको छ ।


सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा मात्रै साढे तीन खर्ब रुपियाँभन्दा बढी ऋणको भार थपिएको छ । आन्तरिक र बाह्य दुवै गरेर गत आवमा सरकारले तीन खर्ब ५८ अर्ब ११ करोड ऋण लिएको हो । कुल ऋणमध्ये गत आवमा सरकारले दुई खर्ब ५५ अर्ब ९९ करोड रुपियाँ आन्तरिक ऋण लिएको छ । त्यस्तै एक खर्ब दुई अर्ब १२ अर्ब रुपियाँ बाह्य ऋण लिएको कार्यालयको तथ्याङ्क छ ।



 

प्रतिकृया दिनुहोस

फिक्कलको आर्थिक सम्वृद्धिका लागि लगानी सम्मेलन हुने

सिन्धुली ११ मंसिर ०८० फिक्कल गाउँपालिकाले गाउँपालिकाको आर्थिक सम्वृद्धिका लागि लगानी सम्मेलन गर्ने भएको छ । मंसिर १३ र १४ गते फिक्कल गाउँपालिकामा

मदन देव श्रेष्ठको स्मृतिमा विद्यालयमा अक्षय कोष स्थापना

सिन्धुली, १८ कार्त्तिक २०८० मदन देव श्रेष्ठको स्मृतिमा कमलामाई नगरपालिका ६ पानिट्ङकीमा रहेको शिद्धबाबा माध्यमिक विद्यालयमा एक लाख २ हजार

कन्दमूलकाे राजस्वमा कमी

सिन्धुली १७ असोज ०८० जिल्ला कन्दमूल विकास केन्द्र सिन्धुलीमा अघिल्लो वर्ष भन्दा यस वर्ष राजस्वमा कमी आएको छ । अघिल्लो वर्ष १६ लाख राजस्व  सङ्कलन