• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

ओलीलीद्धारा शेषराजका “चुच्चे नक्सा” र “सिन्धुली दर्पण” विमोचन

सिन्धुली २६ मङ्सिर ०८०


सिन्धुलीका वरिष्ठ पत्रकार शेषराज दाहालद्वारा लिखित दुई पुस्तकको मंगलबा विमोचन भएको छ । नेकपा एमालेका अध्यक्ष केपि ओलीले सिन्धुलीको खुर्कोटमा विमोचन गर्नु भएको हो ।


नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १३ औं दिनमा सिन्धुलीको खुर्कोटमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रम मार्फत शेषराज दाहालद्वारा लिखित दुई पुस्तक विमोचन गर्नु भएको हो ।


कार्यक्रममा वरिष्ठ पत्रकार शेषराज दाहालद्वारा लिखित कविता संग्रह चुच्चे नक्सा र सिन्धुली दर्पणको बिमोचन ओलीले गर्नु भएको हो । दाहाल नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।


 

प्रतिकृया दिनुहोस

सिन्धुलीमा जिल्ला स्तरीय लोक नृत्य तथा गायन प्रतियोगिता हुने

सिन्धुली ४ पुस  ०८० सिन्धुलीमा  जिल्ला स्तरीय लोक नृत्य  तथा गायन प्रतियोगिता २०८० सिन्धुलीले लोक स्टार सिजन १ को  आयोजना  गर्ने भएको  छ

अनि युवा किन खाडी नभासियोस् ?

चुनाव आउँदा ढाल बनिदिनुपर्ने हर चुनौतीमा सतिसाल बनिदिनुपर्ने तपाई महाङ्काल हामी कङ्काल बनिदिनुपर्ने ? अवसर आउँदा बेहाल बनिदिनुपर्ने ? ल कमरेड

बैंकर ढकालको ‘जौवा’ सार्वजनिक

नवलपुर, १२ चैत । बैंकर तथा लेखक विष्णु ढकालको सामाजिक परिवेशनमा आधारित उपन्यास ‘जौवा’ सार्वजनिक भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को