• शनिबार १-२२-२०८१/Saturday 05-04-2024

एमाले सिन्धुलीको सदस्य तर्फको ४५० मत गणना, कस्ले कति पाए मत ?

सिन्धुली २ बैशाख ०८१


नेकपा (एमाले) सिन्धुलीको ८ औं जिल्ला अधिवेशन अन्र्तगत जिल्ला कमिटी चयनका लागि भएको मतदानको मतगणना कार्य आइतबार विहान देखी जारी छ । नेकपा (एमाले) सिन्धुलीको पार्टी कार्यालयमा ५ ठाउमा सदस्य तर्फको मतगणना जारी रहेको हो ।


निर्वाचन कमिटीका प्रमुख पदम बहादुर मगरका अनुसार ७८३ मतदाता मध्ये ७५४ मतदाताले मतदान गरेका थिए । पदाधिकारी तर्फको मत गणना गरि सकेको र सदस्य तर्फको मत गणना जारी रहेको उहाँले जानकारी दिनुभयो । ७५४ मत मध्ये पहिलो चरणमा ४५० मत गणना कार्य सर्किको उहाँले जानकारी दिनुभयो ।


उहाँका अनुसार कमलामाई नगरपालिकामा दश भुगोल सदस्यका लागि भएको निर्वाचनमा ओम प्रसाद दाहाल (नरेश)ले १०९, केदार प्रसाद देवकोटाले २१२, केशर बहादुर कार्कीले १३७, खड्ग प्रसाद चौलागाईले २०२, गोबिन्दबहादुर बस्नेतले १११, घनश्याम देवकोटाले २१४, चित्रबहादुर बुढाथोकीले ९६, टिका प्रसाद बरालले ९७, टिका बहादुर मुक्तानले १५७, डोर प्रसाद सुवेदीले ८९, दशरथ कुमार थापाले १३८, दिपकबहादुर थापाले ८४, दिपेन्द्र फुयालले १९४, देवराज पौडेलले १४६, बद्रिनाथ देवकोटाले १२८, भाग्य प्रसाद काफ्ले (भानु)ले ८५, यमबहादुर दर्लामी (मिलन)ले १६९, राजु कुमार चौलागाईले ११९, विनोद कुमार श्रेष्ठले १७४, विष्णु कुमारी पाण्डेले ७९, शमिर बर्माले ५३, शान्ता राउत (छलिमाया)ले ११५, सन्तबहादुर श्रेष्ठ (शंकर)ले ५७, सुमना थापा (गुड्डु)ले १२०, सोम बहादुर बल (सम्भु)ले १४१, हरिश्चन्द्र कार्कीले १०० मत प्राप्त गर्नु भएको छ ।


यस्तै कमलामाई नगरपालिकाको भुगोल अन्र्तगत सात महिला सदस्यकालागि भएको निर्वाचनमा कुमारी बुद्धिमाया स्याङतानले १८७, जानुका खड्काले २१३, पुजा थापा मगरले २३०, भद्राकुमारी राजभण्डारीले ११९, भवानी देवकोटाले २१५, मञ्जु देवकोटाले २६९, मुना धमला  (रमा)ले २२५ शारदा ढकालले १९६, सञ्जु बस्नेतले २०७, सिता देवि सत्यालले २३८, मत प्राप्त गर्नु भएको छ ।
कमलामाई नगरपालिकाको  भुगोल अन्र्तगत दुई युवा खुल्ला सदस्यकालागि भएको निर्वाचनमा पदमबहादुर श्रेष्ठ (श्याम)ले १००, सागर कार्कीले २२३, संजय लोले ११८, संतोष घिमिरेले २१६ मत प्राप्त गर्नु भएको छ ।


कमलामाई नगरपालिकाको  भुगोल अन्र्तगत एक युवा महिला खुल्ला सदस्यकालागि भएको  निर्वाचनमा  उषा बि.क.ले १६६, रमा बुढाथोकी बस्नेतले १६२, मत प्राप्त गर्नु भएको छ । तिनपाटन गाउँपालिकाको भुगोल अन्र्तगत पाँच सदस्यका लागि भएको निर्वाचनमा इन्द्र बहादुर थापाले १९३, कोमलबहादुर खपाङ्गीले २००, चुक्तबहादुर थापाले १७५, छत्र बहादुर दाहालले २७५, तिर्थ गौतमले १७०, दिपेन्द्र कार्कीले १९५, फणिन्द्रनाथ अधिकारीले १८४, हेम बहादुर श्रेष्ठले २१७, मत प्राप्त गर्नु भएको छ ।


तीनपाटन गाउँपालिकाको भुगोल अन्र्तगत एक युवा सदस्यकालागि भएको निर्वाचनमा पि.आर. काफ्ले (पोष्टराज)ले ८३, बरुण घिमिरेले १३६, बद्रि प्रसाद देवकोटाले १२८ मत प्राप्त गर्नु भएको छ ।


गोलञ्जोर गाउँपालिका भुगोल अन्र्तगततीन खुल्ला सदस्यकालागि भएको निर्वाचनमा ओमप्रकाश बरालले १६३, चन्द्र बहादुर खुलालले ९२, बिराज शर्मा (सापकोटा)ले १३६ रेगनराज थापाले १८९, लालबहादुर श्रेष्ठले १२५, मत प्राप्त गर्नु भएको छ ।


सुनकोसी गाउँपालिका भुगोल अन्र्तगत दुई खुल्ला सदस्यकालागि भएको निर्वाचनमा उद्धव प्रसाद कोईरालाले १३४, कुष्माखर चौलागाईले ९७, तुलसीराम दाहालले ६४ शंकर बहादुर बसेलले ५७, शंकर सौगातले १६६, हरिकृष्ण श्रेष्ठले १४६ मत प्राप्त गर्नु भएको छ ।


दुधौली नगरपालिकाको भुगोल अन्र्तगत सात खुल्ला सदस्यका लागि भएको निर्वाचनमा डण्डी केशर सापकोटाले १००, दुर्गाराज पौडेलले  २१२, दिलबहादुर पुवार मगरले  १८६ धर्मलाल कुमरले  १४८, पेम्बा तामाङले १८९, फणिन्द्र देवकोटाले १७२, बुद्धिमान अधिकारीले १३८, रितेश राउतले २६७, रामवरण कुमरले १५१, शान्ति प्रसाद दाहालले १९३, सिताराम भट्टराईले १६३, हरिहर थापा मगरले २२४, मत प्राप्त गर्नु भएको छ ।


दुधौली नगरपालिकाको भुगोल अन्र्तगत सात महिला सदस्यकालागि भएको निर्वाचनमा अरुल कुमारी थारुले २५०, खेम कुमारी ढुंगानाले २०२, तिलमायाँ कार्की राउतले २३३ राधा कार्कीले २२५, लिलाकुमारी भुजेलले २६७ मत प्राप्त गर्नु भएको छ ।
आदिवासि जनजाती अन्र्तगतएक  खुल्ला सदस्यकालागि भएको निर्वाचनमा मानसिंङ ठोकरले ६३, यस तामाङ (समर)ले ६२, विजय मुनाल घिसिङले २३४ मत प्राप्त गर्नु भएको छ ।


आदिवासि जनजाती अन्र्तगत एक महिला सदस्यकालागि भएको निर्वाचनमा उषा स्याङतानले  ११४, छत्रकुमारी आले (सुमित्रा)ले १२०, धनकुमारी तामाङले १०६ मत प्राप्त गर्नु भएको छ ।


दलित अन्र्तगत एक महिला सदस्यकालागि भएको निर्वाचनमा  उमा बि.क.ले १४५ निर्मला रम्तेलले २२५ मत प्राप्त गर्नु भएको छ । दलित अन्र्तगत एक युवा सदस्यकालागि भएको निर्वाचनमा  मुना परियारले १४८, सरोज बि.क.ले १७२८ मत प्राप्त गर्नु भएको छ ।


जिल्ला खुल्ला क्षेत्र अन्र्तगत सात सदस्यकालागि भएको निर्वाचनमा अमृत बहादुर श्रेष्ठले २०४, कृष्णहरी घिमिरेले २२८, गणेश बहादुर बस्नेतले १४१, गोकर्ण भुजेलले २४६, धनबहादुर माझीले २१३, निरु श्रेष्ठले २०९, फडिन्द्र पहाडीले १९६, बुद्ध कुमार अच्छामीले २१०, बेदराज दाहालले १६३, रेखराज अधिकारीले १६५, लोकहरि आचार्यले २०५, लोकेन्द्र बोगटीले १७०, मत प्राप्त गर्नु भएको छ ।


जिल्ला खुल्ला क्षेत्र अन्र्तगत तीन महिला सदस्यका लागि भएको निर्वाचनमा गंगाकुमारी कार्कीले २३५, जानुका नेवा खड््कीले १६५, मेनुकाकुमारी तिमलसिनाले २९७, रमा  कार्कीले  २८१  मत प्राप्त गर्नु भएको छ ।


खुल्ला क्षेत्र अन्र्तगत एक युवा सदस्यकालागि भएको निर्वाचनमा  अरुण कुमार पाख्रिनले  २२८ निरबहादुर मोक्तान (अजय)ले १४०, मत प्राप्त गर्नु भएको छ । 

लेखा समिति उपाध्यक्षमा टिका बहादुर राउतले १६२, श्रवण कुमार नेवा खड्गीले २०४, महिला सदस्यमा अप्सरा खड्काले २७८, अभि कोइरालाले ९६ ले मत प्राप्त गर्नु भएको छ ।

 

a

प्रतिकृया दिनुहोस

आगलागी पीडितका लागि राहत तथा पुनः स्थापनामा जुट्न एमाले बागमतीको निर्देशन

नेकपा एमाले बागमती प्रदेश कमिटीले आगलागी पीडित नागरिकहरूको राहत तथा पुर्नस्थापनामा जुट्न पार्टी कमिटीहरूलाई आग्रह गरेको छ ।   एमाले बागमतीका

आन्तरिक लोकतन्त्र कमजोर भयो : सापकोटा

सिन्धुली १४ वैशाख ०८१ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नी प्रसाद  सापकोटाले पछिल्लो समयमा आन्तरिक रूपमा

नेकपा एमाले सिन्धुलीको आठौँ जिल्ला अधिवेशन सम्पन्न : को को भए निर्वाचित ?

सिन्धुली ३ बैशाख ०८१ नेकपा (एमाले) सिन्धुलीको आठौँ जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । नयाँ नेतृत्वका लागि भएको मतदानको मत परिणाम सार्वजनिक गर्दै