तीजको दर कार्यक्रमका लागि छुटाइएको ५० हजार भोटेकोसी बाढीपीडितको राहत कोषमा
सिन्धुली २२ भदौ ०८३ सिन्धुलीको तीनपाटन गाउँपालिका ५, लंगुरखोला सिसाबोट स्थित श्री हरियाली सामुदायिक वन उपभोक्ता समितिले तीजको दर कार्यक्रमका लागि छुट्टाएको ५० हजार रुपैयाँ भोटेकोसी बाढी पहिरो प्रभावितको राहत तथा उद्धारका लागि सहयोग गरेको छ । सामुदायिक वन उपभोक्ता समितिले आफ्नो सेवा क्षेत्रभित्र रहेका सम्पूर्ण महिला दिदीबहिनीहरूलाई लक्षित गरी तीजको दर

नबिनबाबु अधिकारी






























































