• शनिबार ११-१९-२०८०/Saturday 03-02-2024

युद्ध संग्राहलय सर्वसाधारणको लागी खूल्ला

सिन्धुलीगढी /  सिन्धुलीगढी युद्ध संग्राहलय सर्वसाधारणको लागी खुल्ला गरिएको छ । आईतवार देखि संग्राहलय अवलोकनका लागी खुल्ला गरिएको हो ।
संग्राहलय अवलोकनका लागी शुल्क समेत निर्धारण गरिएको छ । फिल्म सुटिङ गर्न आउनहरुेलाई ५ हजार , विदेशी अवलोकन कर्ताहरुलाई दुई सय, बिद्यार्थीहरुलाई २५ रुपैयाँ र बाँकीका लागी ५० रुपैयाँ तोकिएको छ । ७० बर्ष माथीका जेष्ठ नागरीक र बाहालवाला नेपाली सेनालाई निशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै संग्रहालयलाई पुरातात्विक एवम् ऐतिहासिक बस्तु उपलब्ध गराउने व्यक्तिहरु र कमलामाई नगरपालिका मातहतका कर्मचारिहरलाई निशुल्क अवलोकन गर्न पाउने छन ।

 

प्रतिकृया दिनुहोस

राजमार्गले पर्यटक भित्र्याउदै

सिन्धुली /  मध्य तराई हुँदै काठमाडौं जोड्ने बीपी राजमार्ग र पूर्वी नेपालसँग सहजै जोड्ने मध्यपहाडी लोकमार्गले सिन्धुलीमा पछिल्लो समय आन्तरिक तथा

युद्ध संग्राहलय सर्वसाधारणको लागी खूल्ला

सिन्धुलीगढी /  सिन्धुलीगढी युद्ध संग्राहलय सर्वसाधारणको लागी खुल्ला गरिएको छ । आईतवार देखि संग्राहलय अवलोकनका लागी खुल्ला गरिएको हो । संग्राहलय