• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

अनेरास्ववियुको सम्मेलन आयोजक कमिटीको संयोजकमा अजय

सिन्धुली २६ साउन ०८२


अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीको सम्मेलन आयोजक कमिटीको  संयोजकमा अजय दोङ चयन हुनु भएको छ । आइतबार बसेको बैठकले जिल्ला कमिटी भङ्ग गर्दै  जिल्ला सचिव  समेत रहेका  दोङको संयोजकत्वमा ५५ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।


अनेरास्ववियु सिन्धुलीका १६ औँ जिल्ला अधिवेशन ०८२ भदौ २६ र २७ गते गर्ने निर्णय पनि गरेको छ ।   १५ औँ जिल्ला अधिवेशनबाट सम्मेलनबाट निर्वाचित अध्यक्ष प्रशान्त लुङ्गेली अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएपछि उहाँले उपाध्यक्ष ललित रजनमगरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनु भएको थियो ।

 

प्रतिकृया दिनुहोस

एमाले सिन्धुलीको इन्चार्जको जिम्मेवारी प्रदीप कटुवाललाई

सिन्धुली २२ पुस ०८२ नेकपा (एमाले) सिन्धुलीको इन्चार्जको जिम्मेवारी प्रदीप कटुवालले पाउनु भएको छ । एमालेको सचिवालयको काठमान्डौमा सम्पन्न बैठकले

सिन्धुलीमा एमालेको वडा, पालिका र जिल्ला स्तरीय कार्यक्रम तय

सिन्धुली २० कात्तिक ०८२ नेकपा (एमाले) सिन्धुलीले आगामी ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनौटको तयारी सहित विभिन्न तहका कार्यक्रम निर्धारण गरेको छ

दुधौली नगरपालिकालाई एमालेको गम्भीर ध्यानाकर्षण : स्थानीय समस्यामा तत्काल समाधान गर्न माग

सिन्धुली, २७ साउन ०८२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगर कमिटीले नगरपालिका भित्रका महत्त्वपूर्ण सामाजिक, आर्थिक र जनजीवनसँग सम्बन्धित