महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल
भेडाले चापिङलाई बारम्बार टाउकोमा हानेर उनको करङ भाँचिएको थियो । गम्भीर चोटका कारण ४५ वर्षीया महिलाको तत्काल मृत्यु भएको थियो । रुम्बेक इस्टको अक्ुुयुल योलमा भएको सो घटनापछि भेडालाई पक्राउ गरी प्रहरी चौकीमा राखिएको थियो । मेजर एलियाह माबोरले भने, ‘मालिक निर्दोष छन र अपराध गर्ने भेडा नै हो, तसर्थ यो पक्राउ गर्न योग्य छ । ’
स्थानीय मिडिया रिपोर्टलाई उद्धृत गर्दै, लाडबिबलले जनाएको छ कि भेडाले सुडानको लेक राज्यको अडुएल काउन्टी मुख्यालयमा रहेको सैन्य शिविरमा अर्को तीन वर्ष बिताउनेछ । स्थानीय अदालतले भेडाका मालिक दुयोनी मन्याङ धालले पीडित परिवारलाई पाँच वटा गाई बुझाउनुपर्ने आदेश दिएको छ ।
पुुरुष ससुराली बस्ने प्रथा
भारतको असम र मेघालयमा बस्दै आएका खासी जनजातिको फरक किसिमको परम्परा छ । खासी जनजातिलाई खासियाको नामले पनि चिनिन्छ । यस जातिमा महिलाहरुलाई उच्च दर्जा
लागूऔषध माफियालाई हत्या गरे सरकारले इनाम दिने देश
एजेन्सी / फिलीपिन्समा रोड्रिगो दुतरले राष्ट्रपति बन्ने क्रममा लागुऔषध अपराधीलाई फरक –फरक कानुन बन्ने बाचा गरेका थिए । त्यही एजेन्डाले उनी
जन्ती बहिनीले लिएर जान्छिन, दुलाहा घरमा बस्छन्
एजेन्सी / विवाह दुई व्यक्तिहरू नर र नारीको सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवारबीच






प्रतिकृया दिनुहोस