खेत जस्तै सडक
हिउदमा धुलो उडेर हिडि सक्नु हुदैन । बर्षामा हिलाले हिडि सक्नु हुदैन । बर्षामा खेतका गरा जस्तै हुने गरेका छन् सडक । यो सिन्धुली देखी तिनपाटन गाउँपालिका तर्फ जाँदा खिचिएको तस्विर हो । यस क्षेत्रका जनताले हरेक बर्ष बर्षायाममा यस्तै समस्या झेलि रहेका छन् । सडकमा हरेक बर्ष लाखौ खर्च हुने गरेको छ । तर सडकको दिगोपनामा ख्याल नदिदा हरेक बर्ष मुस्किलले यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । यस सडक विस्तार गर्नु भन्दा धेरै पछि विस्तार गरिएका सडक स्तरोन्ती भै सकेका छन् । तर यो सडकको स्तरोन्ती हुन सकेको छैन ।
मानसिक थकान मार्ने प्रतिक्षालय हो मुस्ताङ्ग
काठमाडौंको धुलो र धुवाको रापमा थिचिएर थङ्गथिलो भएको यात्रीले मुस्ताङ्गको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन ।
वल्ड भिजन सिंगापुरको टोलीले गर्यो तिनपाटनमा भ्रमण
सिन्धुली १९ असोज २०८० वल्र्ड भिजन सिङगापुरका २ कर्मचारी सहित १२ जना स्पोनसरले तिनपाटन गाउँपालिका भ्रमण गरेका छन् । वडा नं. १० र ११ मा असोज १६ देखी
नया व्यवस्था, पुरानै अवस्था
सिन्धुलीको तीनपाटन गाउँपालिकामा विरामी डोलिमा बोकेर स्वास्थ्य संस्थामा लैजानु परेको छ । करोडौं खर्चेर सडक निर्माण गरिएका छन् । तर बर्षामा ति सडक






प्रतिकृया दिनुहोस