अफगानिस्तानमा तीन लाख बिस्थापित
अफगानिस्तानमा जारी हिंसाले कम्तिमा तीन लाख सर्वसाधारण आन्तरिक बिस्थापित भएको बताइएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय प्रबास संगठनको एक अध्ययनले जारी हिंसाले बिस्थापित हुन पुगेका सर्वसाधारणको अवस्था दयनीय बन्दै गएको बताएको छ ।
संगठनले जुन महिना मात्रैमा करिब ४० हजार अफगान छिमेकी राष्ट्र इरान पुगेको उल्लेख गरेको छ । हिंसाका बावजूद उल्लेख्य संख्यामा बिदेशमा रहेका अफगान स्वदेश फर्केको बताइएको छ । तालिबानले अफगानिस्तानको भू भागमा नियन्त्रण समेत बढाएको छ । आफ्नो नियन्त्रणमा रहेको भू भागमा सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानले लागू गरेको शरिया कानून पुनः लागू गरेको एएनआईले जनाएको छ ।
रुस र युक्रेनबीच वार्ता सुरु
रुसी सेनाले युक्रेनमा सैन्य आक्रमण गरेको पाँचौ दिनमा यी दुई राष्ट्रका अधिकारीहरुबीच बेलारुसमा शान्तिवार्ता सुरु भएको छ। अन्तर्राष्ट्रिय
भारतमा ओमिक्रोन फैलदै, एकै दिन ८ हजार ५०३ जनामा कोरोना संक्रमण
भारतमा आइतबार सात हजार ७७४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसै अवधीमा कोरोना
अफगान छात्रा विद्यालय जान थाले
सेतो ‘हिजाब’ र कालो ‘टयुनिक’ लगाएकि छात्रा पश्चिमी अफगानिस्तानको हेरात शहरस्थित विद्यालयमा अध्ययनका लागि फर्किन थालेका छन् । तालिबानले आफ्नो






प्रतिकृया दिनुहोस