• शनिबार ६-१०-२०८३/Saturday 09-26-2026

सामूहिक सरोकार समाज सिन्धुलीको सूची दर्ता सम्बन्धी सूचना

सामूहिक सरोकार समाज सिन्धुली नेपाल

सुचि दर्ताको गर्ने सम्वन्धि सूचना 


सूचना प्रकाशित मिति : – २०८३ आश्विन ८ गते विहिबार 


यस संस्थाको मिति २०८३ भाद्र २ गतेको निर्णय अनुसार संस्थालाई आर्थिक वर्ष २०८३।०८४ मा आवश्यक पर्ने विभिन्न सामान तथा विविध प्रकारका सेवाहरु पटक पटक वा एकैपटक खरिद आपुर्ति गर्नको लागि दैनिक प्रयोजनका सामान तथा सेवाहरु सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ को नियम १८ बमोजिम सुचि दर्ता गर्नु पर्ने भएकोले ईच्छुक व्यक्ती, फर्म, सँस्था तथा कम्पनीहरुले संस्था वा फर्म दर्ताको प्रमाण–पत्र, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाण पत्र, कर चुक्ता प्रमाण–पत्र, र आवश्यकता अनुसारको व्यवसायिक इजाजतपत्र लागायतका कागजातको प्रतिलिपि संलग्न गरी यो सुचनामा प्रकाशन भए वंमोजिम सूचि दर्ताको निवेदन दिनु हुन सम्बन्धित सबैमा जानकारी गरिन्छ ।


तपशिल :

  l  फर्निचर तथा फर्निसिङ सामानहरु
 
l छपाई सम्बन्धि सेवाहरु
 
l इलेक्ट्रोनिक सामान मर्मत संभार तथा सप्लाई
 
l मेसीनरी औजारहरु
 
l तालिम हल तथा होटल 
 
l  कृषि तथा पशु सँम्बन्धि सामाग्री तथा औजारहरु, बिउ, औषधि तथा बिषदीहरु
 
l  धाँस तथा फलफुलको बिउ तथा बेर्नाहरु
 
l  पशु पालन तथा बिक्री वितरण (ब्याडे बोका, बाख्रा, सुगुँर, कुखुरा आदी)
 
l  मौरी पालन 
 
l  दुइ पाँग्रे सवारी साधनहरुको पाटपुर्जा तथा  मर्मत 
 
l  निर्माण तथा परामर्श सेवा
 
l भाडाका सवारी तथा ढुवानी सेवा 
 
l  प्रशिक्षक तथा प्रशिक्षण सेवा 
 
l  बिज्ञापन सेवा                    
 
l कुरियर सेवा (राष्ट्रिय तथा अन्तराष्ट्रिय )

  l स्टेशनरी तथा मसलन्द सामानहरु र कार्यालय प्रयोजनको लागी अनय विविध फुटकर सामाग्रीहरु


इच्छुक आबेदन कर्ताले मौजुदा सूचीमा दर्ता गरी पाउँको निवेदनको साथै अन्य आबश्यक कागजात निम्न ठेगाना वा ईमेल मार्फत बुझाउन हुन अनुरोध गरिन्छ । मौजुदा सूचीमा दर्ता गरी पाउँको निवेदन तथा आबश्यक कागजात सँस्थाबाट निःशुल्क कार्यालय समय भित्र लिन सकिनेछ । 

सामूहिक सरोकार समाज सिन्धुली
कमलामाई नगरपालिका ६, रातमाटा प्लानिङ सिन्धुली

ccssindhuli@gmail.com

०४७–५२११२८, ९८५४०४१४८५
कमलामाई नगरपालिका–६ सिन्धुली

प्रतिकृया दिनुहोस

सुचिदर्ताको लागिआब्हान

सूचना प्रकाशन मितिः २०८२ । ९ । ३ यसकार्यालयलाईआ.व. २०८२।८३मा आवश्यकपर्ने कार्यालय सम्बन्धी दैनिक प्रयोजनका सामान तथा सेवाहरु सार्वजनिक खरिद ऐन २०६३

Collective Concern Society (CCS), Sindhuli – Job Vacancy Notice

Date of Notice Publication : 2082/07/23 Collective Concern Society (CCS), Sindhuli/Nepal is one of the leading NGO based in  Sindhuli District. The organization has been working for children’s education, protection, climate change, and empowering families through livelihood programming. CCS is seeking applications from highly qualified and experienced professional, competent,

↑