फिक्कलमा उत्कृष्ट सासू बुहारी सम्मानित
सिन्धुली २६ बैशाख ०८१ फिक्कल गाउँपालिकाले मङ्गलवार उत्कृष्ट सासू बुहारीलाई सम्मान गरेको छ । घरेलु हिंसा, लैङ्गिक हिंसा मुक्त शान्तिपूर्ण समाज निर्माण गर्ने उद्देश्यले गाउँपालिकाले सासू बुहारीलाई सम्मान गरेको हो । फिक्कल गाउँपालिका क्षेत्र भित्र रहेका आमा तथा बुहारी मध्ये प्रत्येक वडा बाट एक जना सासू र एक÷एक जना बुहारी यस वर्ष